Logo

६० वर्षअघिको काठमाडौं उपत्यका (फोटोफिचर)



काठमाडौं, २८ चैत्र । अमेरिकी सरकारले सन् १९५० र ६० को दशकमा युएसआइडीले हेलिकोप्टरमार्फत् खिचेको काठमाडौं उपत्यकाको सुन्दर तस्बिर सार्वजनिक गरेको छ । अप्रिल महिनामा नेपाल र अमेरिकाका बीच द्धीपक्षीय सम्बन्ध स्थापना भएको ७३ वर्ष पुरा हुन लागेको स्मरण गराउँदै अमेरिकी सरकारले आजभन्दा ६० वर्ष अघिको काठमाडौं उपत्यकाको तस्बिर सार्वजनिक गरेको हो ।

तस्बिरमा उपत्यका निकै सफा र सुन्दर देखिन्छ । घरहरु परम्परागत शैलीका छन् । धरहरा सबैभन्दा अग्लो देखिन्छ । हिमालहरु प्रष्ट देखिन्छन् । वागमती नदीको पानी स्वच्छ देखिन्छ भने बगरका खेतहरु सुन्दर देखिन्छ ।

 

तस्बिर स्रोत: अमेरिकी राजदूतावास, नेपाल



प्रतिक्रिया दिनुहोस्