Logo

लकडाउनको आज १८औं दिन : काठमाडौं, ललितपुर र भक्तपुरमा सुरक्षा व्यवस्था मजबुद (फोटोफिचर)



काठमाडौं, २८ चैत्र । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ । लकडाउनको आज १८औं दिन हो । आम नागरिकले सरकारको उक्त आदेशको पूर्ण पालना गरेका छन् । ७ वटै प्रदेशका प्रदेश सरकारले पनि सोहीअनुसार प्रभावकारी रुपमा काम गरिरहेका छन् । लकडाउन आज १८ औं दिन सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपथ प्रहरीको निगरानी कस्तो छ ? भनेर हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको स्थलगत अवलोकन गरेका छन् । हेरौं उनले आफ्नो क्यामेरामा कैद गरेका तस्विरहरु :

 



प्रतिक्रिया दिनुहोस्