कोरोनाको असर : सुनसान पशुपतिनाथ मन्दिर परिसर(फोटोफिचर)


काठमाडौँ, १ वैशाख : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर । अघिल्लो वर्षको पहिलो दिन सो मन्दिर भीडभाड हुने गर्दथ्यो ।

बुढानीलकण्ठ मन्दिर
बुढानीलकण्ठ मन्दिर
तालपोखरी
टौदह सुुनसान

तस्वीर : रासस