Logo

कोही आकर्षित नभएमा, कसैसँग प्रेम नभएमा शुक्र कमजोर हुनसक्छ



प्रायः तपाइँलाई थाहा नै हुँदैन आफु राम्रो तरीकाले प्रस्तुत हुँदा पनि आफु प्रति कोही आकर्षित हुँदैन, तपाई प्रति आकर्षित किन हुँदैन ? तपाइँलाई लाग्छ कि आफुमा प्रेम पाउने कुनै योग नै छैन । यदि यहि भावना र समस्या भए शुक्र ग्रहको सानो सानो उपाय गरेर हेर्नुहोस् ।

वास्तवमा प्रेम र आकृर्षणको ग्रह शुक्र हो । त्यसैले हामीले उपरोक्त स्थितीबाट बच्नको लागि उनलाई प्रसन्न गर्नु पर्छ । शुक्र मन्त्रः ऊँ द्रा द्री द्रौ स ः शुक्राय नमः

१. चादीको औठी लगाउने

२ं खानामा साबदानाको सेवन गर्ने

३. दैनिक नरम खालको संगीत सुन्ने । बासुरी, सितार आदी सुन्नाले शुक्र बलियो हुन्छ ।

४. शुक्रबार नुन नखाने

५. पत्नी÷पतिको आदर गर्ने र उसको साथ दिने

(धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्