Logo

यी ६ मानिसलाई खुट्टा लागेमा जीवन बर्वाद



प्राय मानिसहरु कसैको खुट्टा जानेर वा अन्जानमा छोइन्छ । कैयो पटक मानिसहरुले संस्कारको अभावमा खुट्टामा छोइदिन्छन् । आउनुहोस् ६ प्रकारका मानिसहरुको जसलाई भुलेर पनि खुट्टा लाग्न दिनु हुँदैन ।

ब्राहणको हिन्दु धर्ममा पुजनिय मानिएको हुनाले यीनको खुट्टा छोएर अपमान गर्नु हुँदैन र गुरुबाट हामीले शिक्षा प्राप्त गर्ने हुनाले उनको अपमान कहिल्यै पनि गर्नु हुँदैन ।

आगो अत्यन्त पवित्र मानिने भएकोले यसलाई खुट्टाले छुनुहुँदैन ।

कुमारी कन्या घरको लक्ष्मी हुन्छन् उनलाई कहिल्यै खुट्टा लगाउनु हुँदैन ।

बालक सबैभन्दा प्रिय र वृद्ध हाम्रो पुजनिय हुने भएकोले यीनीहरुको कहिल्यै पनि खुट्टा छोएर अपमान गर्नुहुँदैन ।

यदि गरेमा हामी पापको भागीदारी हुनुपर्छ । तपाइँको यहि अपराधले तपाइँको बर्बाद गर्न सक्छ । (धार्मिक ग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्