Logo

लकडाउन बढेसंगै नेप्से पनि १५ गतेसम्म बन्द



काठमाडौँ, २ वैशाख : लकडाउन बढेसंगै सेयर बजार १५ गतेसम्म बन्द हुने भएको छ। बुधबार बस्ने नेप्सेको संचालक समितिले निर्णय गर्ने नेप्सेका प्रमुख कर्यकारी अधिकृत चन्द्र सिह साउदले बताए।

सरकारले काेराेना भाइरस नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउन गर्ने निर्णयसँगै नेप्से संचालक समितिले शेयर बजार पनि बन्द गरेकाे छ ।मेरोलागानीबाट File Photo



प्रतिक्रिया दिनुहोस्