Logo

महान दार्शनिकहरुको विचारहरु



  • जससँग आशा छ, उ हारेर पनि कहिल्यै हार्दैन । –अरस्तु
  • उत्कृष्ट हुनु कार्य होइन यो त बानी हो जुन हामीले बारम्बार गर्छौ ।–शिव खेरा
  • विजेता भन्छन् कि मैले केही गर्नुपर्छ, हार्नेहरु भन्छन् केही हुनु पर्छ ।–शिव खेरा
  • म हरेक कदममा पराजित छु, तर केवल जीतको लागि जन्मेको हु । –एमर्सन
  • म गर्न सक्छु, यो विश्वास हो । केवल म मात्र गर्न सक्छु, यो अन्ध विश्वास हो । –अज्ञात
  • बिना विश्वासको केही काम हुनै सक्दैन । –नारायणदास
  • जब सम्म तिमी आफैमा विश्वास गर्दैनौ, तबसम्म परआत्मा माथी विश्वास गर्न सक्दैनौ ।–विवेकानन्द
  • यदि हामी समाधानको भाग नभएमा यसको मतलब हामी आफै समस्या हो । –कहावत
  • प्राण दिएर पनि मित्रको प्राणको रक्षा गर्नुपर्दछ ।–बाणभट्ट
  • जो काममा सहयोगी बन्छ त्यो नै मित्र हो । –दीर्घनिकाय
  • दुर्भाग्यको कुनै साथी हुँदैन । –एमर्सन
  • मित्रलाई प्रकृतिको उत्कृष्ट कृति मानिएको छ ।–अमरसन
  • भेट हुँदा साथीको आदार गर्नुहोस्, पछाडी प्रशंसा गर्नुहोस् र आवश्यकता परेमा सहयोग गर्नुहोस् । अज्ञात
  • सबै गलत कार्यहरु दिमागबाट उत्पन्न हुन्छ ।–महात्मा बुद्ध
  • साथीहरु होशियारीसाथ छनौट गनुपर्छ, किनभने हाम्रो व्यक्तित्व पनि हाम्रा साथीहरुबाट देख्न सकिन्छ ।–कहावत


प्रतिक्रिया दिनुहोस्