लकडाउनमा सुनसान गोदावरी पार्कका लोवलाग्दो दृश्य (फोटोफिचर)


ललितपुर् ४ वैशाख : देश व्यापी रुपमा कोरोनाका कारण सुनसान रहेको ललितपुरको गोदावरी पार्क । लकडाउनको कारण पार्क सुनसान भएको हो ।

लालीगुराँस फूल
पुतली फूल
डेनथुस् फूल
असर्फी फूल
गुलाफको फूल

तस्बिर :प्रदीपराज वन्त-रासस