Logo

महाभारतको युद्धको लागि कृष्णले किन रोजे कुरुक्षेत्र



महाभारतको युद्ध कुरुक्षेत्रमा लडाईँ भयो । कुरुक्षेत्रमा युद्ध लड्नको लागि निर्णय भगवानले गरेका थिए । तर उनले युद्धक्षेत्र महाभारत रोज्नुको कारण धेरै छन् ।

बढ्दै गएको राक्षसद्धारा पिडित व्यक्तिको उक्त युद्धबाट नष्ट गर्न चाहन्थे । तर उनलाई भाई–भाई, गुरु शिष्यको युुद्ध हुने डर थियो । एक अर्कालाई मारेको देखेर कहि पनि सन्धि नगरी बसे । जहाँ क्रोध र द्धेषको संस्कार पर्याप्त मात्रामा थियो । अनेकौ दुत पठाएर विभिन्न स्थानमा बुझ्न पठाउथे

एक दुतले सुनाए यस्तो अमुक स्थान जहाँ भाई भाई खेतमा धेरै पानी को रोक्नको लागि भने, तर भाईले दाजुको प्रस्ताव अस्विकार दिए । यसरी शुरु भएको भाई भाई बीचको लडाइले एउटा भाईको मृत्यु समेत गरायो ।

यहि घटना सुनेर श्रीकृष्णले निश्चय गरे यही भुमि भाई –भाईको लागि उपयुक्त हुन्छ । यहाँ पुगेपछि उनको मस्तिष्कमा जुन प्रभाव पर्छ त्यहाँबाट परस्पर प्रेम उत्पन्न हुने वा सन्धि चर्चा हुने सम्भावना रहन्न । उही स्थान कुरु क्षेत्र वा उही नै युद्ध हुने सोचे ।

महाभारत कथाले शुभ वा अशुभ विचार एंव कर्मको संस्कार भुमि धेरै लामो समय रहन्छ भन्ने कुरा दिएको छ । यसकारण यस्तो भुमिमा निवास गर्नुपर्छ जहाँ शुभ विचार र शुभ कार्यमा समावेश भएको होस् । (धर्मग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्