Logo

लकडाउनमा बच्चाले गरे यस्तो



हाल कोरोनाको कारण हजारौ सख्यामा मानिसहरु संक्रिमित भएका छन् । यसले मानव जाती मात्र नभएर जनावरहरुमा पनि नराम्रो असर परिरहेको छ । मानिसहरु आफ्नो घर भित्र बन्द छन भने जनावरहरु बाहिर खान नपाएर छटपट्याएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडीयोमा जनावरहरु खानाले आत्तिएको स्पष्ट देख्न सकिन्छ । भिडीयोको दृष्यले जो कोहीलाई पनि भावुक बनाउछ । दुई बच्चाले कुकुरलाई आफ्नो हातले पानी खुवाएका छन् । धाराबाट पानी हातमा ल्याएर कुकुरको प्यास मेटाएका छन् । भारतीय वन सेवाका अधिकारी सुशान्तले ट्विटरमा शेयर गरेको उक्त भिडीयोमा लेखिएको छ, प्रेम बाड्नका लागि तपाईंको सिंहको हृदय हुनु आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्