Logo

लकडाउनमा कुकुर टिकटक खेल्दै



कोरोना भाइरस महामारीले मानव जातीमा व्यापक क्षति गरीरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरस हाल विश्वमा नै पुगेको छ । यस भाइरस फैलनबाट रोक्न धेरै देशले लकडाउन लगाइरहेका छन् ।

सामाजिक सञ्जालमा एक यस्तो भिडीयो भएको छ जसमा मानिसहरुले लकडाउन अनौठौ तरीकाले बिताइरहेको देख्न सकिन्छ । उक्त भिडीयोमा एक महिलाले आफ्नो घरमा पालिएको कुकुरसँग टिक टक खेल खेलिरहेकी छिन् । यसको लागि दुईजनाले खेल्न मिलेर बसेको देखिन्छ । कुकुर आफ्नो घरमा खाना खाएर टर्न बताउछ, जसमा महिलाले क्रस मार्क लगाउछिन्, जब कि आफ्नो घरमा जीरो मार्क गर्छिन् र अन्तमा कुकुर विजेता बन्छ ।



प्रतिक्रिया दिनुहोस्