Logo

ज्ञानेन्द्र शाही ललितपुरको सुनाकोठीबाट पक्राउ



काठमाडौं, ९ बैशाख । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनी आज साँझ ललितपुरको सुनाकोठीबाट पक्राउ परेका हुन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्