Logo

कोरोनाको कहरः एक लाख ७७ हजार बढीको मृत्यु



काठमाडौं, बैशाख १० । कोरोना भाइरसबाट हालसम्म विश्वभर एक लाख ७७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ७७ हजार ४ सय १९ पुगेको छ।

यस्तै २५ लख ५४ हजार ९ सय ८२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ६ लाख ९० हजार ३९ जना निको भइसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्