कोरोनाको कहरः अमेरिकामा ४७ हजार बढिको मृत्यु


काठमाडौ, बैशाख ११ । कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या अमेरिकामा ४७ हजार नाघेको छ। बिहीबार बिहानसम्म अमेरीकामा कोरोना भाइरसबाट ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ।

यस्तै ८ लाख ४८ हजार ९ सय ९४ संक्रमित भएका छन्। भने ८४ हजार ५० जना निको भएका छन्।