Logo

लकडाउनमा बच्चा र कुकुरबीचको प्रेम (भिडियोसहित)



एजेन्सी, १६ वैशाख : आधा भन्दा धेरै विश्वका देशहरु अहिले लकडाउनमा छ । सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ जसले जनावर र मानिसबीचको माया देख्न सकिन्छ ।

यो भिडीयो जसले हेर्छ उ भाबुक हुन्छ । यस भिडियोोमा एक बच्चा साइकलमा हरेकदिन छिमेकीको घरमा जान्छ, जहाँ एक कुकुर छ । बच्चा गएर दैनिक कुकुरलाई गला लगाउछ र आफ्नो घर फर्कन्छ । यो भिडीयो भारतीय वन सेवाको अधिकारी शुशान्त नन्दाले ट्विटरमा सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्