Logo

प्रधानमन्त्रीको ओलीको कविता : अब आँशु खसाउनु पर्दैन



वैशाख १९, काठमाण्डौ । अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले अब आँशु खसाउनु पर्दैन शीर्षकमा कविता लेखेका छन् ।

ओलीले कवितामा सार्वभौम जनताको जनतन्त्र भएको भन्दै आँसु खसाउन नपर्ने लेखेका छन् । नेपालमा अब शान्ति नमर्ने भन्दै उनले विकासले गति लिने दावी गरेका छन् ।

सामाजिक न्याय र समानतासहित जनतालाई अधिकारसम्पन्न बनाउने उनको कवितामा लेखिएको छ ।

कवितामा चारपटक अब आँसु खसाउनु पर्दैन लेखिएको छ ।
यस्तो छ पूरा कविता :



प्रतिक्रिया दिनुहोस्