Logo

मे दिवसमा प्रधानमन्त्रीको कविताः रगत बगाउनु पर्दैन



काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा कविता लेखेका छन् । ‘अब आँसु खसाउन पर्देन’ शीर्षकमा उनले कविता लेखेका हुन् ।

उनको कवितामा अब देश अघि बढ्ने र स्वार्थहरु पुरा नहुने भाव उल्लेख छ । कवितामा भनिएको छ, फाटोको खेती कुहिन्छन्, स्वार्थी हिंसा तुहिन्छन् ।

यस्तो छ प्रधानमन्त्रीको कविता –



प्रतिक्रिया दिनुहोस्