Logo

कोराना र नेपाल

प्रणब जंग पाण्डे



प्रणब जंग पाण्डे :

आऊ कोराना आऊ
मनिसलाई चेतना जगाऊ !

आफैंलाई ठूलो र घमण्डी सोचकालाई
तिम्रो डर र भलाद्मी हुन सिकाई
चिताई अफनो बाटो लगाई जाऊ !!

विश्व राज गर्ने अंग्रेज आउन सकेन नेपालमा,
हामी नेपाली छौं ३३ कोटी देवी–देवताको शरणमा,
तिमी त छौ एकदमै सानो प्राणी
नेपलबाट छिट्टै जाउ यदि तिमी छौ बुद्धिमानी
नेपालले विश्व इतिहास रचे

भगवानको कृपाबाट सबै अप्ठ्यारोबाट बाँचे
तिमीले नै मर्न सक्यो त हामी लाई ?
बेकारमा नेपालमा तिमीले समय बिताई
आँफैंलाई कष्ट दिएऔ कोराना !!



प्रतिक्रिया दिनुहोस्