Logo

६०० फिट उचाइको पुलमा केटीहरुको योगासन



चीनको हेनान प्रान्तमा युताई पहाडी बनेको नयाँ पुल यहि वर्षमात्र सबैको लागि खुला गरेको हो । यहि पुलमा १०० भन्दा बढी युवतीहरुले हिम्मत देखाएर सधै योग गर्छन् । ३ हजार ४ सय ५० फिट अग्लो उक्त पुल ९ सय ८४ लामो र घाटीबाट ६०० फिट उचाईमा बनेको पुलमा हिड्न त हिम्मतको कुरा हो तर यस पुलमा प्रकृति र मानिसको सम्बन्धको सन्देश दिएर चीनका १०० युवतीहरुले उक्त खतरनाक पुलमा योगाभ्यास गर्छन् । शुरुवातको केही दिनमा यो पुलमा हिड्नलाई बन्द गरिएपनि फेरी पछि खोलिएको थियो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्