Logo

केटालाई दुर्भाग्यशाली मान्ने गाउँ



दुनियाँमा यस्तो एउटा गाउँ छ जहाँ केटा जन्मनु दुर्भाग्यशाली मानिन्छन् । भारतको मेघालय राज्यस्थित मावलीनांग गाउँमा बसोबास गर्ने आदिम जनजातीको परम्परा हो जसको जनसख्या ५०० छ । यो दुनिया कै दुर्लभ मध्ये एक हो जहाँ महिलाहरुले राज गर्छन् । त्यहाँको बच्चाहरुले नामका अगाडी आमाको थर राख्छन् ।

मावलीनांग गाउँलाई एशियाको नै सफा र सुन्दर भनिएको छ । जसलाई भारतको गौरव तथा ईश्वरको बगैचा जस्ता नामले पुकारिन्छ ।

यो जनजातीले सबैभन्दा सानी छोरीलाएै धन र सम्पत्ति मान्छन् भने छोरा जन्मेमा दुर्भाग्य मान्छन् । त्यहाको महिलाहरुले आफुले मन पराएको केटासँग विवाह गर्न सक्छन् र सम्बन्ध विच्छेद पनि सजिलै दिन सक्छन् ।



प्रतिक्रिया दिनुहोस्