Logo

रोबटको विवाह



अब मानिसले मात्र होइन रोबटले पनि विवाह गर्न थालेको छ । जापानको राजधानी टोकियोमा एक जोडी रोबट विवाह बन्धनमा बाधिदिएका छन् । यो दुनियाको नै पहिलो विवाह हो जसमा रोबट्स दुलाहा–दुलही बनेको । रोबट्स फ्रायोस दुलाहा हुन भने दुलही युक्रिन हो । दुईटैले पारंपारीक तरीकाले कपडा पहिरिएर मानिसहरुको भेलामा विवाह गरेका छन् ।

रोबटको यो विवाहको आयोजना इलेक्ट्रिोनिक्स एसेसरिज बनाउने मावा डेकी नामको कम्पनीले गरेको थियो । रोबटको यो आश्चर्यको विवाहमा कार्ड पनि छापिएको थियो । वैवाहिक समारोहमा १०० फरक फरक स्तरको रोबट्स सहभागी गराएका थिए भने विवाह सम्पन्न गराउने क्रममा दुई रोबटले केक काटेका थिए । रोबटले नृत्यपनि गरेका थिए । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot