Logo

टेप रेकर्डरले पंखा, पेट्रोल र साइकल रिक्शा चल्ने



वास्तवमा ७० वर्षिय झब्बुलाल मेहर को घर इको फ्रेन्ड्ली तरीकाले बनाएका छन् । यसमा उज्यालो वा पानी प्राकृतिक हो, साथमा पंखा र टेपरेकर्डर बनाएका हुन् । झब्बुलाला लोक स्वास्थ्य अभियान्त्रिकमका १७ वर्षसम्म मेकानिक भएर काम गरेका हुन् । अरुले टेपरेकर्डर गीत सुन्न प्रयोग गर्छन उनले भने पंखा बनाएका छन् । रेकर्डरको मेसीनमा ब्याट्रीको ठाउँमा पंखा लगाएका छन् । जुन एक सिसमत क्षेत्रमा धेरै गर्मीबाट राहत दिन सक्षम भएको छ ।

झब्बुले लुनासँग जोडेर पेट्रोल रिक्सा बनाएका छन् उनी आफैले ७० वर्षको उमेरमा आफ्नै हातले नै बनाएका हुन् । उनको घरमा लामखुट्टे नछिरोस् भनेर जाली लगाएका छन् जालीबाट पानी छिर्दैन तर प्रकाश भने स्पष्ट रुपमा पस्छ । आफ्नो घर भित्रै ११ फिटको गहिरो कुँवा खनेका छन् जसबाट शुद्ध र निरन्तर पानी आउछ । मोतियाविन्दुको अपरेशन गरेपछि उनले चश्मा बिना नै पत्रिका पढ्न सक्छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्