Logo

नायिका केकी अन्र्तवाता लिदै युट्युबमा राख्दै



काठमाडौ, २८ बैशाख । नायिका केकी अधिकारी बौद्धिक छिन् । पछिल्लो समय अन्र्तवार्ता लिदै आफ्नो युट्युब च्यानलमा राख्न व्यस्त छिन् । नायिका द्धय केकी अधिकारी र रिमा विश्वकर्माले केहि समय अगाडी मात्र नेपालकै पहिलो ‘कमेडी च्याम्पियन शो’ कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेका थिए ।

केकी हाल चलचित्रमा भन्दा बढि व्यवसायिक क्षेत्रतीर सक्रिय छिन् । उनले देशभर लगाएको लकडाउनको समयमा परेको समस्याको बारेमा सम्बन्धित व्यक्तिहरुसँग अन्र्तवाता लिएर आफ्नो युट्युब च्यानल शुरु गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्