Logo

दुईवटा टाउको भएको सर्प (भिडीयोसहित)



सामाजिक सञ्जालमा दैनिक कुनै न कुनै भिडियो भाइरल भएकै हुन्छ । कुनै भिडीयाले हसाउछ भने कुनैले रुवाउछन पनि । यस्तै आज एक भिडीयो भाइरल भएको छ जसमा एउटा सर्पको दुईटा टाउको देख्न सकिन्छ ।

भारतको ओडिसाको एउटा घरमा निस्किएको यो सर्पको माग अन्र्तराष्ट्रिय बजारमा अत्यधिक माग गरिन्छ । यो भिडियो भारतीय वन अधिकारी सुशान्तले सामाजिक सञ्जालमा शेयर गरेका हुन् । कसैले यस्ता दुई टाउको भएको सर्पलाई घरमा राखेमा धन सम्पत्ति बढ्ने पनि बताउछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्