Logo

पूर्व मिस नेपाल श्रृंखलाले सीमा बारे बोलिन्



काठमाडौ, ३१ बैशाख । पुर्व मिस नेपाल श्रृखला खतिवडाले नेपाल–भारत सिमा विवादका बारेमा मुख फोरेकी छिन् । ध्यान दिनआग्रह गरेकी छिन् । भारतले नेपालको जग्गामा बनाएको बाटोलाई इंगित गर्दै उनले वर्तमान समयमा सिमामा सबैको ध्यान जानु पर्ने इशारा गरेकी हुन् ।

श्रृखला राजनीतिक पृष्ठभुमीको परिवारकी हुन् । उनका पिता विरोध खतिवडा सांसद हुन् । हजुरबुवा पनि राजनीतिमा सक्रिय थिए । श्रृंखला सामाजिक कार्यमा सक्रिय छिन् । पछिल्लो समयमा उनले राष्ट्रभक्तिको बारेमा अभिव्यक्ति दिदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्