Logo

समुन्द्रको किनारमा ५० फिट लामो जीव



एजेन्सी । इग्ल्यान्डको डेवोन टाउनमा एक दैत्याआकारको जीवको लाश भेटिएको छ । समुन्द्रको छालमा ५० फिट लामो व्हेलबीचमा आएको छ । कधुम्न आएका मानिसहरुको नजर पहिला व्हेलमा गयो धेरै गन्ध पनि आएको थियो । यो व्हेलको मृत्यु साता अगाडी नै भएपनि यसको शरीर भने पछि मात्र तैरेर बाहिर आएको थियो । डिस्पोजल टोलीले व्हेलको ठुलो ज्यान भएकोले टुक्रा टुक्रा पारेर काटेर उठाएका थिए । धेरै दिन अझै राखेको भए भित्र ग्यास भरिएर विस्फोटन हुने सम्भावना धेरै थियो ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्