Logo

बालुवाटारमा नेकपा सचिवालयको बैठक जारी



काठमाडौं, जेठ २ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू भएको छ। वैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भईरहेको तथा आजै संसद्मा पेशहुने नीति तथा कार्यक्रमका बारेमा पनि छलफल चलिरहेको जनाइएको छ । स्रोतका अनुसार बैठकमा कोरोना संक्रमणको बारेमा समेत छलफल चलिरहेको छ ।

यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक वैशाख २४ गते स्थगित गर्दे बैशाख ३१ गतेकोलागि मिती तोकिएको थियो । ३१ गते बोलाइएको उक्त बैठक समेत सुरुहुनुभन्दा डेढघण्टा अघिमात्र स्थगित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्