Logo

कुकुरले देखायो बच्चा प्रति माया (भिडियोसहित)



मानिस मात्र होइन माया देखाउन जनावरले पनि जानेका हुन्छन् । मानिस र जनावरबीचको प्रेम सयौ दशक देखि चलि आएको हो । सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा कुकुर बच्चा राख्ने ठाउँमा सुतिरहेको हुन्छ, बच्चा रोएको सुनेर उठ्छ तर कुकुर उठ्नु भन्दा पहिले खतरा अभ्यामस गर्छ, उसले ज्यान तन्काउने अभ्यास गर्छ ।

यसपछि कुकुर बच्चानिर जान्छ र मायाले बच्चालाई रुन बाट रोक्छ । जब बच्चा रुन छोड्छ तब उ आफ्नो स्थानमा गएर बस्छ । यो भिडियो ह्युमर एण्ड यानिमल्सले सामाजिक सञ्जालमा शेयर गरेको हो ।



प्रतिक्रिया दिनुहोस्