Logo

मेघालयको सीमामा पस्यो छिमेकी देशको हात्ती (भिडियोसहित)



नयाँ दिल्ली । जनावरले आफु कहाँ को, कहाँ जाने मतलव राख्दैनन् त्यसकारण एक देशबाट अर्को देशमा आउन जान सक्छन् । एउटा भिडियोमा भारतको मेघालयको सिमामा छिमेकी देशको हात्तीको एक समुहले बेरियरलाई धकेलेर खोलिदिन्छ ।

सीमाका सुरक्षार्थ सैनिकले पनि सहयोग गरिरहेका हुन्छन् । हात्तीको यो समुहमा बच्चा पनि छन् । यीनीहरुले धेरै सजिलै भारतको सीमामा प्रवेश गरिरहेको देख्न सकिन्छ । मेघालयमा बगंलादेशले सीमा लगाएको छ । यो भिडियो सुशान्त नन्दाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्