Logo

बिरालोले पायो कुकुरको बच्चा



चीनको जिआंग्सु राज्यको कुई युआन जिल्लामा आश्र्चयको घटना भएको छ जहाँ एक बिरालोले पाँच बच्चालाई जन्म दियो जसमा एउटा कुकुरको बच्चा जन्मिएको छ । ७४ वर्षिय जिया वेनुआनले आफु जाँदा मिटिङमा बिरालोलाई संगै लगेको र त्यसको केही दिनमा बिरालोले बच्चाहरुलाई जन्म दिएको थियो । जियाले आफु मिटिङमा हुँदा २ दिनसम्म बिरालोलाई पिंजडामा राखेको बताइरहेका छन् । पिंजडामा राख्दा कसरी यस्तो हुन गयो भनेर वैज्ञानिकलाई जाँच र अनुसन्धान गर्न आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्