Logo

दार्चुला डायरी



-सुदिप धमला : 

यात्रा हो, रङिन छ
जीवन हो, सुन्दर छ
परिस्तिती हो,कठिन छ
आँखा हो, टाडा छ
आशा हो, अमर छ
बिस्व्वास हो, गहिरो छ
खुशी हो, अदृस्य छ
दु:ख: हो, भइनैरहन्छ
हिम्मत हो, बलवान  छ
समय हो, चलिनै रहन्छ
हिमाल हो, हाँसिरहन्छ
मन हो, बोलाई रहन्छ
अनि भन्छ ,
आहा! अत्ती नै सुन्दर सुदुरपश्चिम  

पैदल  यात्रीहरु : (Sudip Dhamala,Nishant Ammai, Bamshaj Poudel) Trek on: (November 2019)



प्रतिक्रिया दिनुहोस्