सांंसदहरुको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री (लाईभ-भिडिओ)


काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदैछन् । अहिले उनको सम्बोधन जारी छ ।