सुदूरपश्चिमः कोरोना आशंकामा अस्पताल भर्ना भएका १७५ जना डिस्चार्ज


कैलाली, जेठ ७ । सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ५७ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय ५७ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।