Logo

लकडाउनमा कलाकारहरु कसरी दिन बिताएका छन् त (फोटो फिचर)



काठमाडौ, ७ जेठ । देश लकडाउनको कारण ठप्प छ । सम्पुर्ण क्षेत्रहरुका काम रोकिएका छन् । चलचित्र क्षेत्र पनि बन्द छ । सबै कलाकारहरु घरमा बसीरहेका छन् । फुर्सदमा भएका कलाकारहरु कोहीले योग व्यायाम गरेर, कसैले किताब पढेर, कोहीले फिल्म हेरेर त केहिले टिकटकमा दिन बिताइरहेका छन् । सबैले सामाजिक सञ्जालको भरपुर उपयोग गर्दै दिनहु आफ्नो अभिव्यक्ति सहितको सुन्दर तस्वीर सार्वजनिक गर्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्