Logo

लकडाउनमा करिश्माको पहिरनको करिश्मा



काठमाडौ, ७ जेठ । देश भर लगाएको लकडाउनले सदावहार नायिका करिश्मा मानन्धर फुर्सदमा छिन् । उनी घर बसीरहेकी छिन् । करिश्माले आज आफ्नो घरको ग्राउण्ड भित्र लिएका विभिन्न पोजको वान पिस लगाएको आकर्षक तस्वीरहरु फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । उनका यी तस्वीरहरु निकै सुन्दर छन् ।

 



प्रतिक्रिया दिनुहोस्