Logo

पाकिस्तानमा भुत जस्तो देखिने रुख



पाकिस्तानमा एक पटक ठुलो बाढी आएको थियो । ठुलो सख्यामा रहेका माकुराहरु बाढीको पानीबाट बच्न केही रुखहरुमा चढे र ती रुखहरुमा सम्पुर्ण भागमा माकुराले जालो बिच्छाइदियो । ताकी बाढीको पानीले आफुहरुलाई भिजाउन नसकोस् भनेर । अहिले यो रुखहरु भुत जस्तो देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्