काठमाडौं,जेठ ८ । भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान ३।४ रेक्टर स्केलको भूकम्पको गएको छ । बिहान ८ बजेर १५ मा गएको उक्त कम्पन्नको सामान्य धक्का महसुश उपत्यकासहितका जिल्लामा गरिएको छ । कम्पन्न केहि सेकेन्डको मात्रै भएका कारण कोहि हताहत भएका छैनन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजको कम्पन्न २०७२ सालकै भूकम्पको पराकम्प भएको अनुमान लगाइएको छ ।
त्यस्तै, ,बिहीबार विहान दार्चुला केन्द्रविन्दु भएर समेत भूकम्प गएको छ । दार्चुला केन्द्रविन्दु भएर गएको कम्पन ३ रेक्टर स्केलको रहेको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।




प्रतिक्रिया