Logo

लकडाउनको प्रभाव : सुनसान पशुपतिनाथ मन्दिर परिसर (फोटोफिचर)



काठमाडौँ ८ जेठ : नेपालभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर सुनसान देखिन्छ। सधै भक्तजनहरुको भिड हुने क्षेत्रमा उदासीनता छाएको छ ।

परिसरमा शव जलाउने क्रम भने निकै कम भएको बुझिएको छ । सरकार कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन जेठ महिना सम्म लम्बिने भएको छ ।

Photo By : Mukunda kalikote/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्