Logo

नायक प्रदिप खड्काको ह्याडसम देखिने तस्बिर



युवापुस्तामा चर्चित नाम हो नायक प्रदिप खड्का । नेपाली चलचित्र जगतमा छोटो समयमा लोकप्रिय भएका प्रदिप सफलता र असफलतालाई सँगै लिएर अगाडी बढिरहेका छन् । चलचित्र ‘पे्रम गीत’ उनको सफल फिल्म हो । २०११मा चलचित्र अभिनेता र निर्माताको रुपमा चलचित्र ‘ इस्केप’बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए । प्रदिपमा उत्कृष्ट अभिनय गर्ने क्षमता हुँदा हुदै पनि ‘लभ स्टेशन’ र ‘रोज’ ले सफलता पाउन सकेन । हाल बन्दाबन्दीको कारण फुर्सदमा भएका प्रदिप सामाजिक सञ्जालमा व्यस्त छन् । उनले आज इन्स्टाग्राममा निकै सुन्दर तस्वीर सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्