Logo

यसरी भयो साइकलको शुरुवात



सबैभन्दा पहिला ‘बाइसाइकिल’ एक फ्रान्सीसी शब्द हो । फ्रान्समा १८६० मा पहिलो पटक दुई पाङ्ग्रा भएको सवारीलाई बाइसाइकल भनिन्थ्यो । १८८०मा इंग्ल्यान्ड निवासी रोनाल्डले चेन भएको बाइसाइकलको आविस्कार गरेका थिए । यसको निर्मांण पश्चात उनलाई साइकलको दुई टायर हुनुपर्ने आभास भयो । १८९०मो मध्यतीर ‘गोल्डेन एज अफ बाइसाइकल’ भनियो । यसै समयमा साइकलको नयाँ रुप आयो । यसमा बराबर आकारको स्टेरिङ र पाङ्ग्रामा चेन भएको नयाँ रुपमा निर्माण भयो । १८१७ मा जर्मनीको बैरन कार्ल वान ड्रेइसले प्रथमपटक साइकलको रुप –रेखा तयार गरेका थिए । यो दुई पाङ्ग्रा भएकोृ पहिलो बाइसाइकल थियो । १८१७मा उनले १४ किलोमिटर सम्म यसमा सवारी गरे । उनले आफ्नो सवारीलाई रनिङ मशीन भन्थे । यसमा पाइडल थिएन जसमा बाइसाइकलको सिटमा बसेर जमीनमा टेक्नु पर्थ्यो ।



प्रतिक्रिया दिनुहोस्