Logo

जिम रोनको अनमोल वचनहरु



विश्वको सफल वक्ता, उद्यमी, लेखक तथा समाज सेवी जिम रोनको अनमोल वचनहरु जुन आज पनि सान्दर्भिक छन् ।

  • हामी सबैले यो दुई चीज मध्ये एउटा भोग्ने पर्छ, अनुशासनको दुखाई वा पश्चातापको कष्ट ।
  • अनुशासन लक्ष्य र सिद्धिको बीचको पुल हो ।
  • चीजहरु परिर्वतन गनृ आफै बदलिनु पर्छ ।
  • सफलताको पछाडी नलाग्नु, सफलता उस व्यक्तिको आकर्षित गर्छ जो उसको लायक छ ।
  • औपचारिक शिक्षाले तपाइँलाई जीविका दिनेछ, आत्म शिक्षाले तपाइँलाई भाग्यशाली बनाउँदछ ।
  • समय पैसा भन्दा मुल्यवान छ, तपाइँले धेरै पैसा प्राप्त गर्न सक्नुहुनेछ, तर तपाइँले समय प्राप्त गर्न सक्नु हुन्न ।
  • सिक्नु भनेको धनको सुरुवात हो, अध्ययन स्वास्थ्यको सुरुवात हो, अध्ययन भनेको आध्यात्मिकताको सुरुवात हो । आविस्कार र सिक्नेबाट जहाँ चमत्कार प्रक्रिया सुरु हुन्छ ।
  • सानो सानो कुरालाई धेरै समय दिनुुहुँदैन ।
  • यदि सामान्य रुपमा जोखिम लिन तयार हुनुहुन्न भने तपाइँले सामान्यको लागि सम्झौता गर्नु पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्