Logo

तस्वीर : स्वदेश फर्कदै नेपाली



भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सारबाट बिहीबार स्वदेश फर्कदै गरेका नेपाली । बुधबार र बिहीबार गरी दुई हजार पाँच सय बढी नेपाली सो नाका भएर स्वदेश फर्किएका छन् । तस्वीर : मीन ठकुरी/रासस



प्रतिक्रिया दिनुहोस्