Logo

भारतबाट आएकालाई गन्तव्यतर्फ पठाइँदै



भारतको विभिन्न क्षेत्रबाट अवैध बाटो हुँदै दशगजामा आएका नेपालीलाई बिहीबार कञ्चनपुरको भीमदत्तनगरबाट गन्तव्यतर्फ पठाइँदै । स्थानीय प्रशासनले केही दिनयता पाँच सय भन्दा बढी नागरिकलाई सम्बन्धित पालिकामा पठाइसकेको छ ।

तस्वीर :शेरबहादुर सिंह/रासस



प्रतिक्रिया दिनुहोस्