Logo

एकाविहानै ३० जनामा कोरोना भेटियो, संक्रमित संख्याको ४८७ पुग्यो



काठमाडौं, जेठ ९ । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी,चितवन,कपिल वस्तु र सर्लाहीका रहेका छन् । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्