Logo

पाकिस्तानमा ९० जना यात्रु बोकेर उडेको विमान दुर्घटना (भिडियोसहित)



एजेन्सी, ९ जेठ । ९० जना यात्रु बोकेको विमान पाकिस्तानमा दुर्घटनाग्रस्त भएको छ । लाहोरबाट जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको विमान दुर्घटनाग्रस्त भएको हो ।

विमान कराँची विमानस्थल नजिकै खसेको थियो । त्यसपछि ठुलो आगो लागेको थियो । घटनाको हताहती जानकारी आउन बाँकी छ ।-Photo Source: Twitter Page

 



प्रतिक्रिया दिनुहोस्