Logo

९० यात्रु सवार पाकिस्तानी अन्तर्राष्ट्रिय विमान कराँचीमा दुर्घट्ना



काठमाडौं, ९ जेठ । पाकिस्तानी अन्तर्राष्ट्रिय विमान कराँचीमा दुर्घट्नामा परेको छ । लोहोर उड्ययन अधिकारीले जनाएअनुसार उक्त जहाजमा ९० जना यात्रु सवारी थिए । र , जहाज लाहोरबाट जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो । दुर्घटना भएको स्थानमा धुँवाको मुस्लो छुटेका तस्विरहरु सामाजिक सञ्जालमा देखिएको का छन् ।



प्रतिक्रिया दिनुहोस्