Logo

नागलाई पानी पिलाए पछि…(भिडियोसहित)



एजेन्सी । भाइरल भएको भिडियोमा नागलाई वनका एक अधिकारीले पानी पिलाएको डरलाग्दो दृष्य छ तर उनले भने सजिलै निडरले पिलाएका छन् । वनका कर्मचारी दिलदार हुन्छन् भन्ने गतिलो प्रमाण दिएको छ यस भिडियोले ।

जंगलमा प्यास लागेको किंग कोबरा (नाग सर्प)लाई वनका कर्मचारीले पानी पिलाएको स्पष्ट दृष्य भिडियोमा दण्ेख्न सकिन्छ । यो भिडियो आईएएस अविनास शरणले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्