Logo

सानो डाक्टरले पिताको गरे चेकअप (भिडियोसहित)



एजेन्सी । कोरोना भाइरस महामारीकोबीच सामाजिक सञ्जालमा एक भिडियो धेरै भारइल भएको छ । जुन देखेर तपाइँ पनि एकछिन हास्नु हुनेछ । यो भिडियोमा एक बालकले डाक्टरको भुमिका निभाइरहेको छ । एक व्यक्तिले आफ्नो छोराकोठसाथमा छ, डाक्टरले डाक्टरको ड्रेस र चश्मा पनि लगाएको छ । यसमा बच्चाले बाबुलाई समस्या सोध्छ ।

खोक्न लगाउछ र बिरामीले के भएको सोधेपछि डराउने कुरा छैन औषधि लेखिदिएको छु, सधै समयमा खानु छिटो ठिक हुन्छ भन्छन् । जम्मा ४४ सेकेण्डको उक्त दृष्य निकै रमाइलो छ । यो भिडियो भुटेनजीबिइडेनले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।

https://twitter.com/BuitengebiedenB/status/1262973011109515264



प्रतिक्रिया दिनुहोस्