Logo

लकडाउनमा किशोरले गरे यस्तो व्यायाम (भिडियोसहित)



एजेन्सी । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक किशोरले स्किपिगं गरेको देख्न सकिन्छ । उनले गरेको एक्सरसाइजमा किशोरको फुर्ति हेर्न लायकको छ । उसले पहिला स्किपिंग हातमा लिएर केही सेकेन्डको लागि अडिन्छ ।

ध्यानमा एकाग्र भएर सामान्य तरिकाले खेल्न शुरु गर्छ । यसपछि भने दुई हातमा एन्टी क्लक वाइज स्किपिंग गर्छ । उक्त क्रममा केही नयाँ स्टेपहरु गर्छ । पृष्ठभुमिमा गीत बजिरहेको हुन्छ । जब स्किपिंग टाक्स पुरा गर्छ तब उ निकै खुशी भएको देख्न सकिन्छ । यो भिडियो भुटेनजीबिइडेनले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।

https://twitter.com/BuitengebiedenB/status/1262671519286788097



प्रतिक्रिया दिनुहोस्