Logo

कुकुर हावामा उडेपछि…(भिडियोसहित)



एजेन्सी । जनावरले के गर्न सक्दैनन र ? उफ्रिन, दौडन, नाच्न, भाग्न आदी सबै गर्न सक्छन् । जनावरले मानिसहरुलाई भरपुर मनोरञ्जन दिन पनि सक्छन् । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा एउटा डागीले एथलेटिक वा स्टन्ट मञ्जाले गरेको देख्न सकिन्छ ।

भिडियोमा देख्न सकिन्छ कि बारीमा पंपिङ हाउस छ जसमा १५ फिटको पर्खालमा एउटा पाइप छ, जुन पर्खालबाट २ फिट अग्लो छ । त्यो पाइपमा कपडा झुण्डिएको छ, त्यो कपडालाई डागीले तल झार्नु पर्छ । मकैबारीमा पटक पटक उफ्रदै जान्छ र पाइपमा झुण्डिएको कपडा तल झार्छ । यस्तो डागीको स्टन्ट डरलाग्दो छ । डगीले स्टन्ट गर्न कडा मेहेनत गरेको देखिन्छ । यो भिडियो भुटेनजीबिइडेनले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।

https://twitter.com/BuitengebiedenB/status/1262503566675185664



प्रतिक्रिया दिनुहोस्